काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २२.८५ अंकले बढेर २,६४७ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ६…