काठमाडौँ । हिमालयन बैंकले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ५१ करोड नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा सामान्य वृद्धि भएर सो बराबर पुगेको हो । अघिल्लो वर्ष बैंकले यही अवधिमा १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको यस्तो नाफा २२.१५ प्रतिशत बढेको…