काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा एक वर्षमै ४ खर्ब ५६ अर्ब ६३ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋणले मुलुकको कुल सार्वजनिक ऋणभार २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँमा पुर्याएको छ । गत आव २०८०/८१ को अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३८ अर्ब ४८ करोड…