Logo

जोशी हाइड्रोपावरको हकप्रद सेयर खुल्यो

काठमाडाैं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (बिहीबार)देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार…