काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो २७ वर्षे सफल यात्रा सम्पन्न गर्दै २८औं वर्षमा प्रवेश गरेको छ । देशको वित्तीय क्षेत्रमा सबल, गतिशील, उत्तरदायी र विश्वासिलो बैंकको पहिचान बनाउँदै आएको एनआईसी एशिया बैंकले आज २८औं वार्षिकोत्सव मनाउँदैछ । २८ वर्षअघि आजकै दिनदेखि सुरु भएको यस अतुलनीय यात्रामा, बैंकले “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो…