Logo

भिभो र दराजको साझेदारीमा सुरु भयो महाबचत बजारको धमाका!

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको प्रमुख ई–कमर्स प्ल्याटफर्म दराजसँग सहकार्य गर्दै महा बचत बजारमा सहभागीता जनाएको छ । यो अभियान श्रावण २ देखि श्रावण १६ सम्म (जुलाई १८ देखि जुलाई ३१, २०२५) चल्नेछ । यस सहकार्यबाट भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउनुका साथै नेपालभरका ग्राहकहरूलाई यसको नवीन प्रविधि सजिलै पुग्ने बनाउने लक्ष्य…