हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपिओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपिओ बाँडफाँट गरेको हो । आईपिओको लागि २० लाख ४४ हजार ४५६ जनाले २.४० करोड कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए। विभिन्न प्राविधिक र प्रमाणिकरण कारणले १ लाख ४४ हजार १६७ जना आवेदकको आवेदन रद्द गरिएको…