Logo

ट्रेड टावरको सेयर बुधबारबाट कारोबारमा आउने

काठमाडौं । ट्रेड टावरको सेयर भोलि बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । ट्रेड टावरको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो । कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ । नेप्सेमा ट्रेड टावरको कुल ८१ लाख ५६ हजार ९७ कित्ता साधारण सेयर सूचीकृत…