Logo

३५ अंकले घट्याे सेयर बजार, ८ अर्ब १७ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब १७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ ।…