काठमाडौं । २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार नेपाली राजदूतावास, बैंककले थाइल्याण्डमा क्रियाशील रहेका विभिन्न नेपाली सामाजिक संघ–संस्थाहरूको संयुक्त सहकार्यमा दोस्रो भानु जयन्ती कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बालबालिकाहरूको कविता प्रतियोगिता तथा अन्य स्रष्टाहरूको कविता तथा रामायण वाचनहरू समावेश गरिएको थियो। कार्यक्रममा थाइल्यान्डका नेपाली समुदायका प्रतिनिधिहरू, सङ्घसंस्थाका पदाधिकारीहरू, अभिभावक, साहित्यकार तथा…