Logo

साउन १ देखि सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीबाट हुने

काठमाडौं । अबदेखि सबै सरकारी तथा सार्वजनिक निकायको भुक्तानी विद्युतीय प्रणालीमार्फत अनिवार्य रूपमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिका नाममा परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को सुरु (१ साउन २०८२) बाटै यो व्यवस्था लागू गर्न मन्त्रालयले जनाएको हो । आगामी आर्थिक वर्ष…