Logo

सचिव राजेन्द्रदेव पाण्डेलाई अर्थ मन्त्रालयबाट हटाइयो

पोखरा । गण्डकी प्रदेशका अर्थ सचिव राजेन्द्रदेव पाण्डेमाथि बजेट निर्माणमा अनियमितता गरेको आरोपमा कारबाही गरिएको छ । सोमबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाई मुख्यमन्त्री कार्यालय मातहत जगेडामा राख्ने निर्णय गरेको हो । मुख्यमन्त्री कार्यालयले सचिव पाण्डेलाई पत्राचार भइसकेको जनाएको छ । बजेटमा भएको अनियमितताबारे आन्तरिक छानबिन हुनेछ । मुख्यमन्त्री कार्यालयले…