Logo

सेयर बजारमा गिरावट, ९ अर्ब १३ करोडकाे कारोबार

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ । आज ९ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर…