काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
केन्द्रीय बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिइएको जानकारी गराएको हो ।
यी दुवै संस्थाले मर्जरसम्बन्धी सम्झौतामा गत फागुन १७ गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।




















प्रतिक्रिया