Logo

जोशी हाइड्रोपावरले पायो हकप्रद निष्कासनको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ । कम्पनीले १ बराबर ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको हो । कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ४८ रुपैयाँ ५७ पैसा रहेको छ । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज…