काठमाडौं । पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिसम्ममा एक अर्ब रुपैयाँ बढीको व्यापार भइसकेको जनाएको हो । गत आर्थिक वर्षमा कम्पनीको कारोबार ४९ करोड ६० लाख रुपैयाँमा सीमित थियो । तर, यो वर्ष भने व्यापार निकै बढाएको…