Logo

पियोर इनर्जीको सेयर मंगलबारबाट कारोबारमा आउने

काठमाडौं । पियोर इनर्जीको सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ । पियोर इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने भएकोले यो कम्पनीको सेयर मंगलबारबाट कारोबारमा आउने भएको हो। नेप्सेमा पियोर इनर्जीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख…