Logo

अर्थ

मौद्रिक नीतिको प्रभाव: प्रि ओपन सेसनमा ३२.७० अंकले बढ्यो नेप्से



काठमाडाैं । नेप्से परिसूचक प्रि ओपन सेसनमै उच्च अंकले बढेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक ३२.७० अंकले बढेको हो ।

यो अवधिमा कारोबारमा आएकामध्ये १२७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । यो अवधिमा ४ करोड १० लाख बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार ११:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।