Logo

सरकारले १० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब साँवाब्याज भुक्तानी

काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा करिब ४ खर्बबराबर सार्वजनिक ऋण उठाउँदा ३ खर्ब ८ अर्बहाराहारी साँवाब्याज भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु. २४ खर्ब ३४ अर्ब ९ करोड रहेकामा पछिल्लो १० महिनामा रु.…