Logo

कानुन विपरीतको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरियाे : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कानुनविपरीत नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गरिएको टिप्पणी गरेका छन् । गभर्नर सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदको मंगलबारको बैठकले अर्थविद् पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो । यसबारे बुधबारको अर्थ समिति बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले कानुनविपरीत गभर्नर नियुक्त गरिएको बताएका हुन्…