Logo

भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणालीदेखि पुनर्निर्माणसम्मका विषयमा प्रश्न

काठमाडौं । अर्थ समितिले रसुवामा आएको बाढीपछि नेपाल सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कामबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)सँग छलफल गरेको छ । समितिले विपद्बाट समग्र अर्थतन्त्रमा परेको प्रभावबारे अर्थ मन्त्रालयसँग तथा विपद्पछिको क्षति र प्रभाव मूल्यांकनबारे राष्ट्रिय योजना आयोगसँग पनि छलफल गरेको हो । छलफलमा एनडीआरआरएमएका कार्यकारी प्रमुख…