काठमाडौं । गोल्छा परिवारले हालै देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। गोल्छा परिवारको परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत उक्त रकम नेपाल सरकारलाई उपलब्ध गराइएको हो। गत १० गते रसुवाको भोटेकोशीमा आएको बाढीलगायत देशका विभिन्न क्षेत्रमा भएका विपद्बाट…