Logo

चिलिमे हाइड्रोपावरको नाफा ८.९ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५० करोड ७८ लाख रुपैयाँ छ । कम्पनीको नाफा ८.९ प्रतिशत बढेकाे हाे । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४६ करोड ६२ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी पहिले ७८ करोड…