काठमाडाैं । सुनको मूल्य आज पनि घटेकाे छ । मंगलबार सुनको मूल्य २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया