Logo

विश्व पौडेलले इमेलबाट दिए राजीनामा

काठमाडाैं । गभर्नर समितिका सदस्य अर्थविद् विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन् । उनले इमेलमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा पठाएका हुन्। अर्थमन्त्री सिफारिस समितिको संयोजक छन् । 'डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिनुभएको छ,' अर्थमन्त्री सचिवालयले पुष्टि गर्दै भन्यो । सत्तारुढ दल नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाउने भएपछि उनले राजीनामा दिएको बताइएको…