Logo

बुद्ध जयन्तीको अवसरमा अन्नपूर्ण केवलकारमा २५ प्रतिशत छुट

काठमाडाैं । पोखराको अन्नपूर्ण केबलकारले बुद्ध जयन्तीको अवसरमा बिहान १० बजे देखि ४ बजेसम्म २५ प्रतिशत छुट दिने भएको छ । पोखराको अन्नपूर्ण केवलकारले सोमबार (वैशाख २९) बुद्ध जयन्तीको अवसरमा केवलकारले विशेष छुट दिने भएको छ । कम्पनीले बुद्ध जयन्तीको अवसरमा बिहान १० बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट दिनेछ । केवलकारका प्रमुख कार्यकारी अधिकृत…