Logo

अर्थ

हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीले बैंक कर्जा घटाउनलाई हकप्रद जारी गर्न लागेको जनाएको छ ।

हाल कम्पनीको पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी २ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १२:३४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।