काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ९.९८ अंकले घटेर २६१० को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ६३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ ।…