काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गरेका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड घाटामा रहेको उल्लेख गरेको छन् । प्राधिकरणले गत फागुनसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणले…