काठमाडौं । वित्तीय अनुशासन कायम राख्ने कुरामा राष्ट्र बैंक खरोरूपमा उत्रिएको छ । राष्ट्र बैंकले विभिन्न कैफियतमा तीनवटा विकास बैंक र दुईवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । यसले वित्तीय अनुशासन कायम राख्ने कुरामा राष्ट्र बैंक आक्रामक देखिएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा विकास बैंक र फाइनान्स कम्पनी तथा ती संस्थाका अध्यक्ष,…