Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार १ लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेको थियाे । यस्तै चाँदीको मूल्य पनि आज घटेको…