Logo

गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने भन्दै दायर रिट चौथो पटक पनि ‘हेर्न नभ्याइने’मा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन चौथो पटक हेर्न नभ्याइनेमा परेको छ । आज (बुधबार) सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएपनि अन्ततः हेर्न नभ्याइनेमा परेको हो । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा.भट्टको योग्यता नपुग्ने…