Logo

लक्ष्मी सनराइज बैंकले मुनाफा १ अर्ब ६५ करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.२४ प्रतिशतले बढी हो…