Logo

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले नयाँ भर्सनका ‘रोयल इन्फिल्ड क्लासिक ३५०’ पाँच भेरिएन्टमा सार्वजनिक गरेको छ । पुरानो आकर्षण कायम गर्दै शैली र गुणमा आधुनिक सुधार सहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरिका ग्राहकको पहुँचमा पुर्‍याइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार…