Logo

राष्ट्र बैंकको गभर्नर अधिकारीले पाँच वर्षमा कति बढाए सम्पत्ति?

काठमाडौं । सेवानिवृत्त गभर्नर महाप्रसाद अधिकारीको सम्पति विवरण सार्वजनिक भएको छ । ५ वर्षको कार्यकालमा उनकाे सम्पत्ति २३ लाख ४४ हजार ४१० रुपैयाँले वृद्धि भएको छ। यो वृद्धि अफ्नो डलर खाताबाहेकको हो। २०७६ चैतमा ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ रहेको अधिकारीको सम्पति २०८१ चैत २२ गतेसम्ममा बढेर २ करोड ६९ लाख ३६…