काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन एकैदिन ५ हजार ७ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ थियाे । सुनको यो मूल्य हालसम्मकै उच्च…