Logo

आईएसभीजी र चीनको सांघाई हाइस्यानबीच सम्झौता

काठमाडौं । इन्टरनेसनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रूपमा काम सुरु गर्ने भएका छन् । बुधबार काठमाडौँमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्ने बारेमा मिलेर काम गर्ने सम्झौता भएको हो । रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्त्वपूर्ण भएकाले दुई संस्थाबीच नेपालमा चिनियाँ…