काठमाडाैं । सामसुङ नेपालले आफ्नो चर्चित एम श्रृंखलामा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सि एम १६ ५ जी सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ। ग्यालेक्सि एम १६ ५ जी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइन…