Logo

नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको  इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । नेको  इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार…