काठमाडाैं । चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा हुन गईरहेको ‘नेपाल सुपर लिग २०२५’ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकेटिङ पार्टनरका रूपमा आबद्ध भएका छन् । फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एप जुन कुनै माध्यमबाट पनि सजिलै टिकट काट्न सक्नेछन् भने स्टेडियममै पुगी आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न…