Logo

नेपाल सुपर लिग क्लब धनगढी एफसीको मुख्य प्रायोजकमा माई सेकेन्ड टिचर नेपाल

काठमाडौं । नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ १६ चैतदेखि १३ वैशाखसम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता भएको छ । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र…