Logo

अर्थ

सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य नेप्सेमा समायोजन



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन इन्स्योरेन्सको ७.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ६१७ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार ११:५९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।