Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिम हुँदैछ काराेबार?

काठमाडौं । मंगलबार सुनको मूल्यले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएकाे छ । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । यसअघि गत शुक्रबार सुनको मूल्यले…