काठमाडौं । वित्तीय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्त रुपमा संघर्षको घोषणा गरेका छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तीय शोषण गर्ने संस्थाहरुलाई कार्वाही पनि नगर्ने…