Logo

टीसीएल नेपालले सुरु गर्‍यो निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं । गर्मीको मौसम आगमनलाई ध्यानमा राख्दै TCL नेपालले ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ। यो अभियान फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ। योजनाका प्रमुख सेवा र सुविधाहरू: नि:शुल्क एसी सर्भिस: कुनै पनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित)। एक्स्चेन्ज सुविधा:…