माउन्टेन इनर्जी नेपालले साउन ८ गतेबाट १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे बिक्री…