धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३.२९ अङ्कले घटेर एक हजार १६६.२१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले घटेर २५२.१८ मा रोकिएको छ । परिसूचक घटेपनि कारोबार रकम भने ५० करोड नाघेको छ । स्टकका अनुसार आज कुल १७०…