Logo

नेप्सेमा दोहोरो अङ्कले वृद्धि, कारोवार रकम अर्ब माथि

लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोवार भएको यस साताको तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से १६.२३ विन्दुले बढेर एक हजार…