नेप्से करेक्सनको दिशामा गएको छ । २०७५ सालमा लगातार ओरालो लागेको नेप्से बिसं २०७६ साल लागेदेखि लगातार बढ्न थालेको छ । आज बुुधबार पनि नेप्से चार दशमलव ९९ अंकले बढेर १२ सय सात दशमलव चार अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव ३२ अंकले बढेर दुुई सय ६१ दशमलव ५७ अंकमा पुुगेको छ । आज एक…