मङगलबार शेयर बजार ६.८३ अंकले घटेर १,१४७.१५ अंकमा कायम भएको छ । सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २२.३९ अंकले घटेको छ । दिनभरिमा १ सय ५८ वटा कम्पनीको ५ लाख ३४ हजार ९ सय ९५ कित्ता शेयर २ हजार ५ सय ९२ पटक खरिदविक्री हुदा १४ करोड ८६ लाख ३३…